यसकारण आज सेयर बजार बन्द

काठमाडौं, १ फागुन । सेयर बजार आज बन्द हुने भएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हाे ।

आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ । बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।