पुर्व अर्थमन्त्री भरतमोहनकी छोरी रास्वपाको केन्द्रिय सदस्य बनेपछि

काठमाडौं, २ फागुन । पुर्ब अर्थ मन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन ।

गत निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारीलाई हिजोको रास्वपाको केन्द्रिय समितिले केन्द्रिय समितिमा मनोनयन गरेको हो । 

रास्वपाले १६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने क्रममा पुर्व एमाले नेता अधिकारीकी छोरी लिमा लामो समय देखी समाजसेवामा सक्रिय हुदैँ आएकी छिन ।