प्रधानमन्त्री प्रचण्डविरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ।माओवादी युद्धकालिन घटनालाई लिएर सर्वाेच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

गत मंगलबार दारयर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।