भारतीय सुन्दरी नायिका करिश्मा कपुरकी छोरी बनिन् जवान, छोरीको जन्मदिनमा आमा छोरी नै हट अवतारमा देखा परे

एजेन्सी – बलिउडकी चर्चित नायिका हुन करिश्मा कपुर । उनी लामो समय देखी फिल्म क्षेत्रबाट टाढा छन् । ४८ वर्षकी करिश्मा कपुर पतिसँग अलग भएपछि दुई सन्तानसँग रमाइरहेकी छन् ।

उनकी छोरी समायारा पनि ठूली भइसकेकी छन् । १८ वर्ष पुगकेी करिश्माकी छोरी समायार ले आज १८ औ जन्मदिन मनाइ रहेकी छन् । उनी आमा करिश्मा जस्तै सुन्दर र स्टाइलिस छन् ।

यति मात्र होइन धेरैले उनले बलिउडमा डेब्यु गरेको हेर्न आतुर छन् ।करिश्माका छोरा कियान पनि १३ वर्षका भएका छन् ।