युएईका कप्तान मोहम्मद आउट, सन्दीप लामिछानेले लिए विकेट

नेपालका भरपर्दा र आशा गरिएका स्पिनर सन्दीप लामिछानेले यूएईका कप्तान मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरेका छन् ।

उनी ६३ रन बनाएर आउट हुन पुगेका हुन् । आइसिसी विश्वकप लिग – २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्।