महाकाली बहुमुखी क्याम्पसमा नेविसंघको शानदार जित, भण्डारीले मारे सभापतिमा बाजी

कंचनपुर जिल्ला स्थित रहेको श्री महाकाली बहुमुखी क्याम्पसमा भएको स्व वि यु निर्वाचनमा नेविसंघ कंचनपुर जिल्ला कार्य समितिका उप सभापति रमेश तमोली को समर्थन गरेर ने वि संघ बाट महाकाली बहुमुखी क्याम्पस को स्ववियु सभापतिमा निर्वाचित हुनु भएको छ ।

प्रचार प्रसार समितिका संयोजक द्ोय राम बहादुर खडका र विनोद तमोली र महादिवेशन प्रतिनिधि हरेन्द्र सिह विष्ट , प्रकाश पन्त नगर सदस्य हस्त ब रावल नेविसंघ ईकाइ सभापति अशोक शाहको महत्त्वपूर्ण भुमिका रहेको थियौ ।

तेस्रो पटक भएको निर्वाचनमा यश पटक भने नेविसंघले सानदार बिजय हासिल गरेको छ । यो निर्वाचन क्षेत्र संविधान सभा सदस्य एंव प्रदेश सभा सदस्य माननीय दिवान सिह बिष्ट ज्यु रहेको छ उहाको अथक प्रयाशले आज नेविसंघ एक ठाउमा आयर विजय हासिल गर्न सहज भएको छ ।