बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा  नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । 

खाँणलाई पक्राउ गरेसँगै उनलाई पनि बुधबार बिहान  पक्राउ गरेको हो । केसीलाई पक्राउ गर्नुअघि प्रहरीले बुधबार बिहान खाँणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।