सुन्दरी अभिनेत्री शहनाज गिल कसरी बनिन् करोडौको मालिक ? यस्तो छ वास्तविकता जान्नुहोस्

सलमान खानको फिल्म ‘किसी का भाई किसी की जान’ बाट डेब्यू गरेकी शहनाज गिल आज करोडौंको मालिक छिन् । आज हामी तपाईलाई उनको नेटवर्थको बारेमा बताउँदैछौं जसले तपाईको दिमाग हल्लाउने छ । पञ्जाबको एक सिख परिवारमा जन्मिएकी शहनाज गिललाई बाल्यकालदेखि नै अभिनयको मन थियो। त्यही भएर उनले मोडलिङ करियरमा प्रवेश गरेकी हुन् ।

त्यसपछि विस्तारै अभिनेत्री पञ्जाबी उद्योगको चर्चित अनुहार बनिन् ।यसपछि अभिनेत्रीले ‘बिग बोस १३’ मा भाग लिइन् । जसमा उनी आफ्नो फ्लर्टी स्टाइल र सिम्पल लुकका कारण पुरै देशको मनपर्ने बनिन् ।शहनाज गिलको जीवनले यही शोबाट यस्तो मोड लियो कि आज उनी पञ्जाबका साथै बलिउडको पनि चर्चित अनुहार बनेकी छिन् । यसका साथै उनी सामाजिक सञ्जालमा पनि राज गर्छिन् ।

यही कारणले गर्दा रिपब्लिक वल्र्ड डट कमले केही वर्षको करियरमा नायिका ३ करोड कमाएकी नायिका बनेको बताएको छ ।अभिनय बाहेक शहनाज गिलले धेरै ब्रोड र इभेन्टको प्रचार पनि गर्छिन् । जसबाट उनले लाखौं रुपैयाँ कमाउँछन् ।यस बाहेक तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि शहनाजले इन्स्टाग्राममा पोस्ट पोस्ट गर्नको लागि करिब ८ लाख रुपैयाँ शुल्क लिन्छिन् ।