यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, महंगो गोलभेडा

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा १ सय ४०, रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय)३६ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ रहेको छ ।

सुकेको प्याज ३८ रुपैयाँ, लोकल गाजर ११२ , काउली ७० रुपैयाँ, स्थानीय ज्यापु काउली ८० रुपैयाँ, सेतो मूला २० रुपैयाँ रहेको छ ।