कर्णालि प्रदेश सम्वाददाता –कोभीड १९ काे संक्रमणको निकै बढिरहेका समयमा सरकारले भने स्थानीय तहले स्कुल सँचालन र बन्द गर्न सक्ने गरी विद्यालय पुनः सञ्चालन कार्यविधि ल्याएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको कार्यविधिमा स्थानीय तहले स्थानिय स्तरकाे अवस्था हेरेर विद्यालय सञ्चालनमा ल्याउन र संक्रमण बढे बन्द गराउनसमेत सक्ने कुराकाे उल्लेख गरीएकाेछ ।
विद्यालय सचालन गर्नु पुर्व जिल्लास्थित संकट व्यवस्थापन समिती सँग अनिवार्य समन्वय गर्नुपर्नेछ । यसअघि केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनले रोक लगाएका थिए । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार केन्द्र सरकार, स्वास्थ्य मन्त्रालयलगायत निकायले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।