भूकम्पबाट भत्किएको घरबाट सामग्री निकालिँदै

जाजरकोट, २३ कात्तिक भेरी नगरपालिका–३ थाप्लेमा भूकम्पबाट भत्केको घरबाट बिभिन्न सामग्री निकालिँदै ।