आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज १० बजे सिंहदरबारमा बस्दैछ ।

गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज बस्न लागेको जनाइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।