काठमाडौं, फागुन २७ । नेपाली बजारमा आज सुनको मूल्य इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
![](https://i2.wp.com/esajhakhabar.com/wp-content/uploads/2022/06/kads.gif?w=640&ssl=1)
आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकोले छ । यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।