कालिकाेट जिल्लामा जनगणना कार्यालय स्थापना

५,चैत,कालिकोट। कालीकोट जिल्लाकाे सदरमुकाम मान्ममा जिल्ला जनगणना कार्यालय एक कार्यक्रम का विच उद्घाटन गरी  स्थापना गरिएको छ। सरकारले राष्ट्रिय जनगणना  कार्यक्रम २०७८ शुरु गरे लग्गतै कालिकाेटमा पनि जनगणना कार्यालयहरु स्थापना गरीएकाे हाे ।

यसअघिबाटै जनगणनाका आन्तरिक कार्यहरु भइरहेको भए पनि अाधिकारीक रुपमा जिल्लामा कार्यालय स्थापना गरी विहिवारबाट औपचारिक रुपमा कार्यलय शुरु गरी जनगणनाकाे कार्य गरीने जनगणना अधिकारी कमलराज गिरीले बताउनु भएकाे छ ।

राष्टीय याेजना अायाेग द्धारा यस अघि प्रत्येक पालिकाका लागी गणक र सुपरीवेक्षकका लागी दर्खास्त अावहान गरीसकेकाे हुदाँ केही समय भित्र मानव स‌साधनकाे व्यावस्थापन गरी गणनाका कामहरु स‌‍चालन हुने अधिकारीले वताउनुभएकाे छ ।