नापि कार्यालयका सुचना अधिकारीकाे पहलमा स्वस्थ्य समाग्री सहयाेग

१८ असार २०७८/-कालिकाेट, कालिकोट जिल्ला नापि कार्यालयका सुचना अधिकारी पुनम विश्वक्रर्माको पहलमा नेपाल निजामति कर्मचारी युनियन संघ भुमि व्यावस्था तथा गरीवि निवारण विभागीय कार्यसमिति द्धारा कोभिड १९ प्रतिकार्य समाग्री सहयोग गरीएको छ ।

कोभिड १९ को दाश्रो लहरको क्रममा फ्रन्ट लाईनमा खटिने स्वास्थ्य कर्मिहरु लाई स्वस्थ्य समाग्री सहयोग गरीएको हाे ।

स्वास्थ्य समाग्री खाडाचक्र नगरपालिका स्थित स्वास्थ्य चौकि दाहाँ र सामुदायिक स्वाथ्य ईकाइ पिलि लाई सहयोग गरीएको छ ।

दुईवटै स्वास्थ्य सस्थालाई सेनिटाईजर, सर्जिकल माक्स, सर्जिकल ग्लोवस, पिपि सेट, पल्स अक्सीमिटर लगायताका समाग्रीहरु हस्तान्तरण गरीएको छ ।