रास्कोट नगरपालिकाले सार्वजनिक क्षेत्रमा बनाएका घर टहरा हटाउन सुरु

रास्कोट । रास्कोट नगरपालिकाले सार्वजनिक क्षेत्रमा बनाएका घर टहरा हटाउने निर्णाय गरेको छ । सार्वजनिक क्षेत्रमा बनाएका घर टहरा हटाउने निर्णाय अनुसार पहिलो दिन नगर प्रमुख र उप प्रमुख को कार्याकक्ष बाटै फाल्न सुरु गरिएको छ । हेर्नुहोस् तस्विरहरु