यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ, १३ असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर साार्बजनिक गरेकाे छ ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्री दर १३१ रूपैयाँ ५५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ ०१ पैसा रहेको छ।

हिजो अमेरिकनन डलरको खरिद दर १३० रूपैयाँ ९७  पैसा र बिक्रीदर १३१ रूपैयाँ ५७ पैसा रहेको थियो भने भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८७ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९  पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ०  पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५८  पैसा र बिक्रीदर १०० रुपैयाँ ४ पैसा र बेलायती पाउण्ड स्टर्लि एकको खरिद दर १६६ रूपैयाँ ७६ पैसा र बिक्री दर १६७ रूपैयाँ ५३ पैसा ताेकिएकाे छ ।जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११  पैसा र बिक्रीदर ९ रुपैयाँ १६  पैसा कायम गरेकाे राष्ट्र बै‌कले दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ ६ पैसा र बिक्रीदर  १० रूपैयाँ ११ पैसा रहेको छ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ,  साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँ कायम गरेकाे छ ।