नेपाली सेनामा जागिर खाने सूवर्ण अवसर

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले प्राविधिकदेखि विविध पदहरूका लागि जागिर खुलाएको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले एक महिनाभित्र दरखास्त फाराम भर्न सक्नेछन् ।