प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो

काठमाडौं, २ फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । सताको दोस्रो कारोबार नेप्से ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दुमा आएको छ ।

प्रि-ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको र ८ कम्पनीमा ओरालो लागेको छ । १ हजर ९२५ सेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उप सूचकहरूमध्ये  २ कम्पनीमा वृद्धि भएको  छ भने ७ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।