आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै।त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो।