प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्रीले बजेट माथी उठेका प्रश्नकाे जवाफ दिने

काठमाडौं, २८ जेठ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।

आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनु हुने कार्यक्रम छ ।