यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्रतिकेजी नेपाली गोलभेडा १ सय ५०, सानो गोलभेडा १०० रुपैया ,रातो आलु ५० रुपैयाँ, रातो आलु भारतीय ३७ रुपैयाँ, मुडेको रातो आलु ४२ रुपैयाँ रहेको छ ।

सुकेको प्याज ५८ रुपैयाँ, लोकल गाजर १२० , काउली ६० रुपैयाँ, स्थानीय ज्यापु काउली ६० रुपैयाँ, सेतो मूला ५० रुपैयाँ रहेको छ । यस्तै लाम्चो भन्टा ४० रुपैया केजी, तुने बोडी ९० रुपैया, घिउ सिमि लोकल ६० रुर्पैया, लौका ५० रुपैया,भिण्डी ६० रुपैया, स्कुस ६० रुपैया र रायो साग १०० रुपैया रहेको छ । अन्य तरकारीको कति छ तल तालिकामा हेर्नुहोस्