हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको नेता सिंहको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको दाबी गरेका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अब आर्थिक क्रान्तिको बेला भएको पनि बताए । उनले भने

पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताए ।राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै उनले अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने बताए ।