राष्ट्रपतिद्वारा संसद्का महासचिव गौतमले दिनुभएको राजीनामा स्वीकृत

काठमाडौँ, २७ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।