आइतबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट कुल ९३ सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटबाट शुक्रबार कुल ९३जना सेवाग्राहीले सेवा लिएका छन् । साताको पहिलो दिन १८ वटा नयाँ नागरिकता जारी भएका छन् भने १९ वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार बुधबार मात्रै १२ वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या ६ रहेको छ । त्यस्तै २८ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।

त्यस्तै राष्ट्रिय परिचय पत्र लिनेको संख्या शुन्य रहेको छ । त्यस्तै सिफारिस बितरण ५ र सबारी पास लिने सेवाग्राहीको संख्या ४ रहेको छ । त्यस्तै नाबालक संख्या एक रहेको छ । त्यस्तै संस्था दर्ता र संस्था नविकरणको संख्या शुन्य रहेको छ ।