एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

काठमाडौं, २० चैत । नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । 

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।