बालकोटमा दुई जना ढलमा पुरिए, अबस्था गम्भीर

काठमाडौं, ३ वैशाख-भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् ।ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।