प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच सिंहदरवारमा भेटवार्ता

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबिच भेटवार्ता भएको हो ।

सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।