एमालेकाे सचिवालय बैठक भाेलीवाट, एमाले माथीकाे आराेपकाे प्रतिबाद गर्ने

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुदैँछ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बाेलाएका हुन । बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।