आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। बिहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। यस्तै भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७० पैसा र बिक्री दर १६९ रूपैयाँ ४६ पैसा, साउदी रियाल एकको खरिद दर ३५।३१ रुपैयाँ र बिक्री दर ३५।४७ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८५।५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६।९० रुपैयाँ रहेको छ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा, मलेसियन रिंगिट एकको एकको खरिद दर २८।६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८।७४ रुपैयाँ र कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा रहेको छ।