रास्वपाको संसदीय दलको बैठक आज बस्दै, यी बिषयमा छलफल हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक आज साँझ ५ बजे पार्टी दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

बैठकमा भदौ ११ गते हुन लागेको स‌ंसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, सार्वजनिक महत्त्वका प्रस्तावको विषय, आगामी संसदीय अभ्यास लयायत विभिन्न बिषयमा छलफल हुने एक नेतालदे जानकारी दिए।