यस्ताे छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौं। आज भदौै २४ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोपियन युरोको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६पैसा रहेको छ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ६७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ।