पसुपती चौलागाईं र बिना राउतको अभिनयमा भैगो अब म नि रुन्न सार्बजनिक

विशाल निरौलाको स्वर/संगीत र एलोन रेशमको शब्द रहेको भैगो अब म नि रुन्न बोलको गीत सार्बजनिक भएको छ। बिदेशमा रहेर पनि नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने पशुपति चौलागाईंको अभिनय रहेको गीतमा उनलाई साथ दिएकी छिन बिना राउतले र गीतमा अभि सुनार पनि फिचर्ड छन ।

मुकेश हुमागाइको छायांकन रहेको छ भने गीतलाई बिनोद बमले सम्पादन र राहुल बराइलीले निर्देशन गरेका हुन । उक्त गीतलाइ ए यश आर डिजिटल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।